आँखा झुकाउनु
Romanized: aamkhaa jhukaaunu, aamkha jhukaaunu, aamkhaa jhukaunu, amkhaa jhukaaunu
लाज वा डरले आँखा ठाडो गरेर नहेर्नु; आँखा निहुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
लाज वा डरले आँखा ठाडो गरेर नहेर्नु; आँखा निहुराउनु।