सुरक्षात्मक
Romanized: surakshaatmaka, surakshaatmak, surakshatmaka, suraksaatmaka
सुरक्षाका विचारले गरिने (काम कारबाई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सुरक्षाका विचारले गरिने (काम कारबाई)।
२.
सुरक्षासम्बन्धी; सुरक्षाको।