सुरक्षाभाव
Romanized: surakshaabhaava, surakshaabhaav, surakshaabhava, surakshabhaava
सुरक्षाको भावना; सुरक्षाको विश्वास; सुरक्षित छु भन्ने भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुरक्षाको भावना; सुरक्षाको विश्वास; सुरक्षित छु भन्ने भावना।