सुरक्षाव्यवस्था
Romanized: surakshaavyavasthaa, surakshaavyavastha, surakshavyavasthaa, surakshaavyawasthaa
समुचित रक्षाका लागि प्रहरी वा सैनिकले मिलाएको प्रक्रिया; सुरक्षाको चाँजोपाजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समुचित रक्षाका लागि प्रहरी वा सैनिकले मिलाएको प्रक्रिया; सुरक्षाको चाँजोपाजो।