सुरमई

Romanized: shuramai, suramaee, shuramaee, shuramaii

वि. [फा.] सुर्माको जस्तो हल्का निलो वा कालो (रङ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [फा.] सुर्माको जस्तो हल्का निलो वा कालो (रङ)।

सम्बन्धित शब्दहरू