सुर्याइ
Romanized: suryaai, shuryaai, shuryai, suryai
सुर्याइ (suryaai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सुर्याइ(१)
(नाम [संस्कृत शूर+याइ])
१..
कुनै काम गर्न तम्सिने ढङ्ग; आँट।
२..
शौर्य; वीरता।
सुर्याइ(२)
(नाम [सुरि/सुर्याउ +आइ])
1.
सुरिने, सुर्याउने काम वा प्रक्रिया।