सुर्‍याउनु

Romanized: suryaaunu, shuryaaunu, shuryaunu, suryaunu

कुनै काममा उत्तेजित गर्नु; तम्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया

१.
कुनै काममा उत्तेजित गर्नु; तम्साउनु।
२.
सुरो गराउनु; आँटिलो पार्नु।

सम्बन्धित शब्दहरू