सुऱ्याइ

Romanized: suyaai, shuyaai, shuyai, suyai

सुऱ्याइ (suyaai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सुऱ्याइ(१)

(नाम [संस्कृत शूर+याइ])
१..
कुनै काम गर्न तम्सिने भाव वा किसिम; आँट।
२..
शौर्य; वीरता।

सुऱ्याइ(२)

(नाम [√ सुरि (+आइ)])
१..
सुरिने भाव, क्रिया वा प्रक्रिया। [सुऱ्याउ+आइ]
२..
सुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू