हुऱ्याइ
Romanized: huyaai, huyai
हुऱ्याइ (huyaai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हुऱ्याइ(१)
१..
हुत्तिने भाव, क्रिया वा प्रक्रिया।
२..
हुत्त्याउने भाव वा क्रियाप्रक्रिया।
हुऱ्याइ(२)
(नाम [√ हुर्रि (+याइ)])
१..
हुर्रिने भाव, क्रिया वा प्रक्रिया। [हुऱ्याउ+याइ]
२..
(नाम)
हुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।