सुलिनु
Romanized: shulinu, sulinu
लेनदेनको हिसाब चुक्ती हुनु; फच्चे हुनु; सुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सुल्+इ+नु]
१.
लेनदेनको हिसाब चुक्ती हुनु; फच्चे हुनु; सुल्नु।
२.
चुक्ती होइनु; तिरिनु।