सुल्झाउनु

Romanized: suljhaaunu, shuljhaaunu, shuljhaunu, suljhaunu

अलमलिएको वा अड्केको कुरो समाधान गर्नु; समाल्नु; मिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सुल्झ+आउ+नु]

1
अलमलिएको वा अड्केको कुरो समाधान गर्नु; समाल्नु; मिलाउनु।

सम्बन्धित शब्दहरू