सुल्याउनु

Romanized: sulyaaunu, shulyaaunu, shulyaunu, sulyaunu

स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु । [सुल्+याउनु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सुम्ल्याउनु]

१.
स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु । [सुल्+याउनु]
२.
लेनदेन चुक्ती वा फच्चे गर्नु; फच्च्याउनु।

सम्बन्धित शब्दहरू