सुसज्जित
Romanized: susajjit, shusajjita, sushajjita, shusajjit
हरेक दृष्टिबाट सजिसजाउ; राम्रो हिसाबले तयार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हरेक दृष्टिबाट सजिसजाउ; राम्रो हिसाबले तयार।
२.
हरेक दृष्टिबाट तत्पर।