सुसज्जा
Romanized: susajjaa, susajj, shusajjaa, sushajjaa
उपयुक्त शृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपयुक्त शृङ्गार।
२.
राम्रो सज्जा; उचित सजावट।