साजसज्जा
Romanized: saajasajjaa, saajasajja, sajasajjaa, saajasajj
कुनै वस्तु वा व्यक्तिलाई सजाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु वा व्यक्तिलाई सजाउने काम।
२.
सजाउने उपकरण; सरसामग्री।