सुसिक

Romanized: susik, shusika, sushika, shusik

लिम्बूजातिका संस्कारअनुसार गर्भिणी आइमाईको गर्भ तुहाउने भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू]

१.
लिम्बूजातिका संस्कारअनुसार गर्भिणी आइमाईको गर्भ तुहाउने भूत।
२.
अगति परेको आत्मा; दुरात्मा।

सम्बन्धित शब्दहरू