सुसेचित
Romanized: susechita, susechit, shusechita, sushechita
राम्ररी सेचित तथा सिञ्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी सेचित तथा सिञ्चित।
२.
राम्रो सिँचाइ गरिएको।