सुस्ताइ
Romanized: sustaai, shustaai, sushtaai, shustai
सुस्ताउने वा विश्राम लिने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सुस्ताउ (+आइ)]
१.
सुस्ताउने वा विश्राम लिने क्रिया वा प्रक्रिया।
२.
ढिलोपन; जुम्सो चाल।