सुस्ती

Romanized: shusti, sushti, sustee, shushti

बल, गति आदिमा हुने दुर्बलता; कमजोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
बल, गति आदिमा हुने दुर्बलता; कमजोरी।
२.
ढिलोपन; ढिलासुस्ती; आलेटाले; अलमल।

सम्बन्धित शब्दहरू