सूक्ष्म जलवायु
Romanized: sukshma jalavaayu, sukshma jalavayu, sukshma jalawaayu, suksma jalavaayu
जल र वायुसम्बन्धी सूक्ष्मतम तत्त्व; सूक्ष्म अध्ययनको विषयका रूपमा लिइएको निकै सानो परिधिको जलवायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जल र वायुसम्बन्धी सूक्ष्मतम तत्त्व; सूक्ष्म अध्ययनको विषयका रूपमा लिइएको निकै सानो परिधिको जलवायु।