सूत्रकार

Romanized: sutrakaara, sutrakaar, sutrakar, shutrakaara

सङ्क्षिप्त तर सारगर्भित वाक्यहरूको सूत्र तयार गर्ने आचार्य; सूत्रका प्रणेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सङ्क्षिप्त तर सारगर्भित वाक्यहरूको सूत्र तयार गर्ने आचार्य; सूत्रका प्रणेता।
२.
सुत वा धागो तयार गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू