सूत्रित
Romanized: sutrit, shutrita, sootrita, shutrit
सूत्रका रूपमा स्थापित; सूत्रमा निर्मित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सूत्रका रूपमा स्थापित; सूत्रमा निर्मित।
२.
सूत्ररूपमा प्रस्तुत गरिएको; सूत्रबद्ध।