सूर्यवंशीय

Romanized: suryavamshiya, suryavanshiya, suryavamshiy, suryawamshiya

सूर्यवंशसँग सम्बन्धित; सूर्यवंशको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सूर्यवंशसँग सम्बन्धित; सूर्यवंशको।

सम्बन्धित शब्दहरू