सूर्यस्नान
Romanized: suryasnaana, suryasnaan, suryasnan, shuryasnaana
सूर्यका किरणले सम्पूर्ण शरीरमा छुने गरी खुला ठाउँमा बसेर घाम ताप्ने काम; आतपस्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सूर्यका किरणले सम्पूर्ण शरीरमा छुने गरी खुला ठाउँमा बसेर घाम ताप्ने काम; आतपस्नान।