सेक
Romanized: sek, sheka, shek, seka
सूक्ष्म रूपले जलको वा तेजको प्रभाव अङ्गमा पर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सेक्+अ]
१.
सूक्ष्म रूपले जलको वा तेजको प्रभाव अङ्गमा पर्ने काम।
२.
आगो, हावा, घाम आदिमा कुनै वस्तु तताउने वा पकाउने काम; सेक्ने काम।
३.
कुनै तातो वस्तुद्द्वारा कुनै अङ्गलाई सेकताप गर्ने काम; सेकाइ।