सेकाइनु

Romanized: sekaainu, shekaainu, shekainu, sekainu

सेक्ने काम गरिनु, तताइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
सेक्ने काम गरिनु, तताइनु।
२.
बदमासी गर्ने फटाहालाई सजाय दिइनु; यातना दिनु।

सम्बन्धित शब्दहरू