उदेकाइनु
Romanized: udekaainu, udekainu
उदेक मान्ने होइनु; छक्क परिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
उदेक मान्ने होइनु; छक्क परिनु।