उदेक
Romanized: udek, udeka
अचम्म; गजब; आश्चर्य; ताजुब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उद्वेग]
1
अचम्म; गजब; आश्चर्य; ताजुब।