उद्रेक
Romanized: udrek, udreka
भावनाहरू उकुसमुकुस भएर मनमा नअटाउने अवस्था वा भाव; विचार प्रवाहको आधिक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भावनाहरू उकुसमुकुस भएर मनमा नअटाउने अवस्था वा भाव; विचार प्रवाहको आधिक्य।
२.
अधिकता; प्रचुरता।