सेट

Romanized: set, sheta, shet, seta

समानधर्मी काममा आउने वस्तुहरूको समुदाय; एकै प्रयोजनमा एकअर्काका पूरक भई आउने अनेकौँ वस्तुको समुदाय; बाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
समानधर्मी काममा आउने वस्तुहरूको समुदाय; एकै प्रयोजनमा एकअर्काका पूरक भई आउने अनेकौँ वस्तुको समुदाय; बाना।

सम्बन्धित शब्दहरू