सेतो

Romanized: sheto, seto

दुध, कमेरो, चुन आदिको जस्तो रङ; श्वेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दुध, कमेरो, चुन आदिको जस्तो रङ; श्वेत।
२.
(विशेषण) उक्त रङको।

सम्बन्धित शब्दहरू