सेती

Romanized: setee, sheti, shetee, shetii

नेपालको कर्णालीप्रदेशमा पर्ने एक प्रसिद्ध नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सेतो+ई]

१.
नेपालको कर्णालीप्रदेशमा पर्ने एक प्रसिद्ध नदी।
२.
गण्डकी अञ्चलमा माछापुछ्रे हिमालको काखबाट पोखरा उपत्यका हुँदै गण्डकीमा मिल्न पुग्ने एक नदी।
३.
(विशेषण) सेतो वर्णकी (स्त्री); गोरी।

सम्बन्धित शब्दहरू