सेतीकाठ
Romanized: setikaatha, setikaath, setikath, seteekaatha
देख्दा पनि सेतो र प्रायः रातमा झल्कने जातको काठ हुने रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सेती+काठ]
1
देख्दा पनि सेतो र प्रायः रातमा झल्कने जातको काठ हुने रुख।