सेप्नु
Romanized: shepnu, sepnu
धागो, दाम्लो आदिलाई पानी लगाई खुब घोट्दै बाट्दै गरी नफुक्ने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धागो, दाम्लो आदिलाई पानी लगाई खुब घोट्दै बाट्दै गरी नफुक्ने बनाउनु।
२.
ठिक हिसाबले काम नगर्नेलाई एँचमा राख्नु; सेट्नु।
३.
ढेस्सिनु।
४.
दबाएर राख्नु; उठ्न नदिनु ।
५.
छेडपेच गर्नु; व्यङ्ग्य प्रहार गर्नु।