सेप्टी

Romanized: septee, shepti, sheptee, sheptii

सेप्टी (septee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सेप्टी(१)

१..
दुब्ला गाला।
२..
गाला (उपेक्षार्थमा)।
३..
दुब्लाउँदा गालाका दुवैतर्फ देखिने खाल्टो।

सेप्टी(२)

१..
दौरा, सुरुवाल, बर्को आदिका किनारमा जोडी सिइने कपडाको सानो पेटी; सन्जाप, पाटी।
३..
घरका झ्यालढोका, खट्‌वाल आदिमा लगाइने सानो काठ।
३..
गारोको तलो छाप्ने ठाउँमा भित्र र बाहिर वारपार हुने किसिमले राखिने लामो काठ; सेप्री; लिन्टल।

सम्बन्धित शब्दहरू