सेप्टीरेजर
Romanized: septirejar, septeerejara, sheptirejara, septeerejar
दाह्री आदि काट्ने ब्लेडलाई सुरक्षित किसिमले जड्न मिल्ने खास प्रकारको छुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दाह्री आदि काट्ने ब्लेडलाई सुरक्षित किसिमले जड्न मिल्ने खास प्रकारको छुरा।