इरेजर

Romanized: irejar, irejara

मेट्ने साधन; मेटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
मेट्ने साधन; मेटक।
२.
लेखेको मेट्ने रबर।

सम्बन्धित शब्दहरू