मेजर

Romanized: mejar, mejara

मुख्य; प्रधान; जङ्गी वा सैनिक सेवातर्फ कप्तानभन्दा माथि र लेफ्टिनेन्ट कर्णेलभन्दा मुनिको बिचको सैनिक दर्जा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
मुख्य; प्रधान; जङ्गी वा सैनिक सेवातर्फ कप्तानभन्दा माथि र लेफ्टिनेन्ट कर्णेलभन्दा मुनिको बिचको सैनिक दर्जा; सेनानी।

सम्बन्धित शब्दहरू