सेरकेम
Romanized: serakem, sherakema, sherakem, serakema
एक प्रकारको अचार खाने छुर्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
१.
एक प्रकारको अचार खाने छुर्पी।
२.
महीको छोक्रा; सेर्केम।