सेरा

Romanized: seraa, ser, sheraa, shera

सेरा (seraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सेरा(१)

१..
सिमसार परेको र फाँटिलो खेत; चिस्यान जमिन।
२..
राजारजौटाहरूले आफैं रोपाइँ गरी धान कमाउने खेत; राजाको खेती।
३..
ठुलो खेत; माणी खेत।

सेरा(२)

1.
वि. [फा. शेर] धनको जगरसेठ; ठुलो धनी।

सम्बन्धित शब्दहरू