सेरामिक

Romanized: seraamika, seraamik, seramik, sheraamika

एक प्रकारको माटोबाट बनेको कडा वस्तु, भाँडा वा कलाकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
एक प्रकारको माटोबाट बनेको कडा वस्तु, भाँडा वा कलाकृति।
२.
माटोसम्बन्धी; माटोबाट हुने।

सम्बन्धित शब्दहरू