साङ्ग्रामिक

Romanized: saanggraamika, saanggraamik, saanggramika, sanggraamika

सङ्ग्रामसम्बन्धी; सङ्ग्रामको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सङ्ग्रामसम्बन्धी; सङ्ग्रामको ।
२.
शस्त्रास्त्रले युक्त वा सज्जित।

सम्बन्धित शब्दहरू