सेलाइनु
Romanized: selaainu, shelaainu, shelainu, selainu
सेलाउने हुनु; चिसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सेलाउने हुनु; चिसिनु।
२.
(कर्मवाच्य क्रिया)
सेलिनु; उनिनु ।