सेलाइ
Romanized: selaai, shelaai, shelai, selai
सेल्ने वा उन्ने क्रियाप्रक्रिया। [सेलाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सेल्ने वा उन्ने क्रियाप्रक्रिया। [सेलाउ+आइ]
२.
सेलाउने वा चिसो हुने किसिम, क्रिया वा भाव।