सेला
Romanized: selaa, sel, shelaa, shela
ना. [सेल्+आ] सेलेर सुकाएको वा सुकाउन झुन्ड्याएको मासु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सेल्+आ] सेलेर सुकाएको वा सुकाउन झुन्ड्याएको मासु ।