सेलो

Romanized: shelo, selo

सेलो (shelo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सेलो(१)

(नाम [भोट-बर्मेली])
1.
भोटे, तामाङ, सेर्पा आदिका लोकगीतको चरणमा सात वा आठ अक्षर हुने लय; सेलो गीत।

सेलो(२)

(नाम [सेल्+ओ])
१..
मासु, कुभिन्डो आदि काटेर बनाएको लामो तुन्द्रो; मासुको टुक्रो।
२..
पिँडालु, कर्कलो आदिका कन्दबाट निस्केको ससाना टुसामध्ये कुनै एक।
३..
काँडो; बाण (जस्तो-बिखको सेलो)।

सम्बन्धित शब्दहरू