सेवाटहल
Romanized: sevaatahala, sevaatahal, sewaatahala, sevatahal
ठुलाबडा वा अशक्तहरूलाई गरिने सेवासुसार; सुश्रूषा; चाकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलाबडा वा अशक्तहरूलाई गरिने सेवासुसार; सुश्रूषा; चाकरी।
२.
सेवा र रेखदेख गर्ने काम।