सेवारत

Romanized: sevaarata, sevaarat, sewaarata, sevarat

सेवामा लागेको; सेवाका कार्यमा संलग्न; कार्यरत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सेवा+रत]

1
सेवामा लागेको; सेवाका कार्यमा संलग्न; कार्यरत।

सम्बन्धित शब्दहरू