पेसेवार
Romanized: pesevaara, pesevaar, pesewaara, pesevar
कुनै पेसामा लागेको; कामलाई पेसाका रूपमा अँगाल्ने; कुनै व्यवसायमा संलग्न; व्यावसायिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी पेशेवर]
1
कुनै पेसामा लागेको; कामलाई पेसाका रूपमा अँगाल्ने; कुनै व्यवसायमा संलग्न; व्यावसायिक।