सेवाअवधि

Romanized: sevaaavadhi, sevaaawadhi, sewaaavadhi, sevaawadhi

अटुट रूपले सेवामा रहेको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अटुट रूपले सेवामा रहेको समय।
२.
सेवामा प्रवेश गर्न पाउने उमेरको हद।
३.
सैनिक, प्रहरी, निजामती, विश्वविद्यालय आदिका विभिन्न पदअनुसारको नोकरी गर्न मिल्ने अवधि; सेवाका लागि तोकिएको उमेरको हद।

सम्बन्धित शब्दहरू